२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


पूर्वप्रधान सेनापति कटवालको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको दुवै मिर्गाैलामा समस्या भएको हाे। अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएकाे पारिवारिक स्रोतले जनाएको छ । ७३