ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ का किसानले लगाएको रुख टमाटरमा रोग लागेपछि आम्दानी हुन छाडेको छ । कमिलालगायतका कीराका कारण बोट सुक्ने, बोट नसप्रिने आदि समस्या देखा परेपछि केही