५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ललिता निवास जग्गा प्रकरण : भूमि व्यवस्था विभागका पूर्वनिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।