२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


रुपन्देही प्रहरीद्वारा झण्डै ७ लाख बराबरको पटाका नष्ट

कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार र स्थानीयको रोहवरमा नष्ट गरिएको डीएसपी थापाले बताउनुभयो ।

रुपन्देहीमा अवैध सामानसहित दुई जना पक्राउ

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–२ का ४० वर्षीय तुलसी थारु र सोही स्थानका ४० वर्षीय मिनप्रसाद भण्डारी रहेका छन् ।

रुपन्देहीमा ६ महिनामा ६ करोड बराबरको अवैध सामान बरामद

रुपन्देही, कात्तिक ४ । रुपन्देही प्रहरीले ६ महिनाको अवधिमा ६ करोड मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले आर्थिक वर्ष २०७८/७९ अन्तर्गत बैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म

कांग्रेसले गर्‍यो भैरहवामा चियापना कार्यक्रम

भैरहवा, कात्तिक ३ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले बुधबार भैरहवामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, मोहम्मद जयन्ती, छठ पर्व, नेपाल सम्वत्लगायतका चाडपर्वको अवसरमा

रूपन्देहीमा बाढीले डाइभर्सन बगायो

पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।

मोतीपुर झडपमा मारिएकाका परिवारलाई साढे पाँच लाख दिने सरकारको निर्णय

काठमाडौं, असोज २६ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको

रुपन्देहीको मोतिपुरमा ज्यान गुमाएका परिवारलाई एक लाख किरिया खर्च दिने सरकारको निर्णय

रुपन्देही, असोज २५ । रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक

रुपन्देहीको मोतीपुरमा मृत्यु हुनेको संख्या चार पुग्यो

दीपक घिमिरे भैरहवा, असोज २४ । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच

रुपन्देहीको मोतीपुरमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई

रुपन्देहीको मोतीपुरमा कर्फ्यु

काठमाडौं, असोज २४ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतीपुर औद्योगिक क्षेत्र आसपासमा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै अपरान्ह चार बजेबाट अर्को सूचना जारी