रुपन्देही । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ । कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यले उपकरण बितरण गरीएको
बुटवल, जेठ २३ । रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय
रुपन्देही । रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोनाका कारण निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा चौधरीको निधन भएको हो । तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ । थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अैरावती
काठमाडौं । बाँके, बर्दिया, दाङ र रुपन्देहीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष र तीन महिला छन् । नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय
निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।
दिपक घिमिरे रुपन्देही । रुपन्देहीमा संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि भने खासै प्रभावकारी काम हुन सकेको छैन । नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न
रुपन्देही, चैत ३० । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५० रुपैंयाँ
काठमाडौं । रुपन्देहीमा पेट्रोल पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको छ । लु २ ख २८५७ नम्बरको ट्याङ्करले सूर्यपुरास्थित अभिषेक आयल नामको पम्पमा इन्धन खन्याउने क्रममा आगलागी भएको हो ।
नेता डा.महतले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताका लागि मरिहत्ते गर्दा मुलक संकटमा परेको जिकिर गर्नुभयो । संसद पनःस्थापना पछि पनि ओलीले राजीनामा नदिएर सत्ता लिप्सा देखाएको उहाँको आरोप छ ।