२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


कांग्रेस रुपन्देहीद्वारा आन्दोलन घोषणा

रुपन्देही, असोज १७ । प्रदेश नम्बर-५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनको घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले सरकारको

रुपन्देहीमा सार्वजनिक यातायात नचल्ने

बुटवल । सरकारले आजदेखि देशभर सार्वजनिक यातायात सञ्चालन गर्ने भने पनि रुपन्देहीमा भने नचल्ने भएका छन् । रुपन्देहीमा जारी लकडाउन असोज ४ गतेसम्म रहेकाले आजैबाट सवारी नचल्ने रुपन्देहीका प्रमुख जिल्ला

रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप

रुपन्देही । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा

रुपन्देहीका स्थानीय जडिबुटी खेतीप्रति आकर्षीत

रुपन्देही, भदौ २६ । जडिवुटीको महत्व दिनप्रतिदिन बढ्दै गएपछि रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटिले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले

रुपन्देहीमा एकैदिन तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देही, भदौ १९ । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीनजनाको मृत्यु भएको छ । दुईजना सिद्धार्थनगर र एकजना बुटवलका संक्रमितको मृत्यु भएको हो । ‘होम आइसोलेसन’मा रहेका सिद्धार्थनगर नगरपालिका–८ का

रुपन्देहीका उद्योगीद्वारा निषेधाज्ञा नमान्ने चेतावनी

काठमाडौं, भदौ १८ । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण उद्योग क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायीले अब उप्रान्त कुनै पनि बन्दाबन्दी र निषेधाज्ञा नमान्ने चेतावनी दिएका छन् । निरन्तरको

रुपन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको अस्पताल लादैं गर्दा मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको गएराती ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण

स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु

रुपन्देही, भदौ १० । तिलोत्तमा नगरपालिका– ३ सीताराइस मिल नजिक एउटा स्कुटर अनियन्त्रित भएर पल्टिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–२ शङ्करनगरका अन्दाजी ३८/४० वर्षीय शङ्कर

कोरोनाबाट पछिल्लो २४ घन्टामा रुपन्देहीमा मात्र चारजनाको मृत्यु

काठमाडौं, भदौ ८ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण रुपन्देहीमा मात्र चारजनाको मृत्यु भएको छ । रुपन्देहीमा तीन पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

फोनमा कुरा गर्दा छतबाट खसेर २३ वर्षीय युवकको मृत्यु

रुपन्देही, भदौ १ । फोनमा कुरा गर्दैगर्दा घरको छतबाट खसेर रुपन्देहीमा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका भैरहवाका २३ वर्षीय विकास जैसवालको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी