काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले रुबी खानलाई हिरासतमा राख्ने मनासिब कारण नरहेकाले रिहा गर्न आदेश दिएको हो