१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुसविरुद्ध तत्काल कडा कदम चाल्न युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जोड

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्कीले रुसी आक्रमणविरुद्ध कडा कदम चाल्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई अपिल गर्नुभएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले