२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई रुसी राष्ट्रपतिको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप नगर्न विश्व समुदायलाई चेतावनी दिएका छन् । रुसको सेन्ट पिट्सवर्गमा विधायकहरुलाई सम्बोधन गर्दै पुटिनले युक्रेन मामिलामा हस्तक्षेप गर्ने जुनसुकै राष्ट्र तत्काल