काठमाडौं । युक्रेनका ४ वटा क्षेत्र आफूमा गाभेको घोषणा गरेको रुसले युक्रेनको लिमान शहरबाट सेना फिर्ता गरेको छ । महिनौदेखि सोही शहर कब्जामा लिने दाउमा रहेको रुसले सेना फिर्ता गरेकाे