२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनको सीमा क्षेत्रबाट रुसी सेना फिर्ता नभएको अमेरिकी दाबी

काठमाडौं । युक्रेनको सिमा क्षेत्रबाट आफ्ना सैनिक फर्काउन थालेको रुसको भनाई झुठो भएको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनको सिमाबाट सेना नफर्काएको बरु पछिल्ला दिनहरुमा ७ हजार सैनिक