काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बुधबार रुस जाँदै हुनुहुन्छ । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा अध्यक्ष तिमिल्सिना रुस जान लाग्नुभएको हो । उहाँ ८ सदस्यीय प्रतिनिधि