यस्तै इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले यस्ता झूटहरूको अर्थ यहूदीहरूलाई इतिहासको सबैभन्दा भयानक अपराधको लागि दोषी ठहर्याउने र यहूदीहरूका उत्पीडकहरूलाई उनीहरूको जिम्मेवारीबाट मुक्त गराउने षडयन्त्र भएको बताउनुभयो ।
उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभयो ।
सेनामा रहेका आफना छोरा गुमाउनुपर्दा एक युक्रेनी महिलाको कारुणिक पीडा सहितको भिडियो सार्वजनिक भएपछि विश्वजगत स्तब्ध भएको छ ।
युक्रेनी राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्की रुसी घेराबन्दीलाई आतंकवादी कारबाहीसँग तुलना गर्नुभएको छ । मारिउपोलमा हजारौं नागरिक रुसको नाकाबन्दीमा परेको भन्दै जेलेन्स्किले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको उहाँकाे भनाइ छ
अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
साथै उहाँले यो पैसा र व्यापारको मात्रै विषय नभई जीवन रक्षाको विषय समेत भएकाले युक्रेनी जनताको रगतबाट पेट्रोल किन्न तत्काल बन्द गर्न आग्रह गर्नुभयो । जेलेन्स्कीले युद्धकाबीच युक्रेनलाई थप हतियार
न्युयोर्क, जेनेभा र भियनामा भएको विभिन्न मतदानमा सहभागी भएको भन्दै प्रवक्ता लम्सालले युक्रेनलाई राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्यबाट हटाउने विषयलाई प्राविधिक र प्रगतिगत विषय रूपमा हेरिनुपर्ने बताउनुभयो ।
काठमाडौं । रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेर युक्रेनका सबै पूर्वाधारहरु ध्वस्त पारेको छ । पछिल्ला दिनमा रुस र युक्रेनबीचको युद्ध झन भीषण बन्दै गइरहेको छ । रुसले जसरी पनि युक्रेनलाई नियन्त्रणमा