७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


हातमा फोन नम्बर टिपेर ११ वर्षीय युक्रेनी बालकको ११ सय किलोमिटर यात्रा

बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।

रुस र युक्रेन एक दिने युद्धविरामका लागि सहमत

एजेन्सी । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले

दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा ठूलो शरणार्थी संकट : राष्ट्रसंघ

रुसले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म २० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । युक्रेनबाट भागेका १२ लाख मानिस पोल्यान्डमा शरण लिन पुगेको जनाइएको छ ।

एप्पलपछि सामसुङले पनि आफ्नो उत्पादन रूसमा नपठाउने

युक्रेनी सञ्चारमाध्यमले जनाएअनुसार विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।

जेलेन्स्कीको हत्या वा पुटिनको बर्हिगमन, यी पाँच अवस्थामा हुनसक्छ स्थायी युद्धविराम

बेलायती समाचार संस्था बीबीसीले युद्ध समाप्त हुने पाँच अवस्थाहरु उल्लेख गरेको छ । अधिकांश अवस्थाहरूमा डरलाग्दा देखिन्छन् । यी सबै अवस्थाहरू अनुमानित र काल्पनिक भएको बीबीसीले लेखेको छ । तर,

रुसद्वारा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध

मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए ।

रुसद्वारा युक्रेनमा युद्धविरामको घोषणा,फसेका मानिसहरूलाई बाहिर निकाल्ने निर्णय

एजेन्सी । रुसले युक्रेनमाथि हमला गरेको १० दिन पछि युद्धविरामको घोषणा गरेको छ । शनिबार रुसको तर्फबाट युद्धविरामको घोषण भएको हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्नका लागि अस्थायी

रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने भएको छ ।

मानवअधिकारको कालो धब्बा बोकेका देशहरू रुसको पक्षमा उभिए : पूर्वअध्यक्ष कुईंकेल

‘संयुक्त राष्ट्रसंघको महासभामा कस्ता–कस्ता मुलुकहरू युक्रेन र रुसको पक्षमा उभिए,’ उहाँले भन्नुभयो, ‘वर्षौंदेखि मानिसहरू मारिरहेको र मानवअधिकारको कालो धब्बा लागेका सिरियाजस्ता मुलुकहरू रुसको पक्षमा उभिएका छन् ।’

रुसी सेनालाई बदनाम गर्नेलाई अपराधी करार गर्ने कानून रुसको तल्लो सदनबाट पारित

शुक्रबार बसेको तल्लो सदनको बैठकले यस्तो कानून पारित गरेको राज्य समाचार एजेन्सी रिया नोवोस्तीलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो ।