२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुसमा आतंकवादी आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । हतियारधारीको आक्रमणमा परेर १ सय जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका

रुसमा आज राष्ट्रपति पदको निर्वाचन

एजेन्सी । युक्रेनसँग युद्ध लडिरहेको रुसमा राष्ट्रपति पदका लागि आज निर्वाचन भइरहेको छ । यो निर्वाचनले राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल ६ वर्ष थपिदिने निश्चित छ । मुख्य विपक्षी दलहरुको अनुपस्थिती

नाभाल्नीको शोकसभामा सहभागीहरु पक्राउ

एजेन्सी । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव पोष्टमार्टम पछि मात्रै उनका परिवारलाई हस्तान्तरण हुने भएको छ । गत शुक्रबार रुसको आर्कटिक जेलमा मृत्यु भएका नाभाल्नीको शवका लागि हारगुहार गरेकी

रुसमा मारिएका नेपालीका परिवारलाई रुसले क्षतिपुर्ति दिने

एजेन्सी । रुसी सेनामा अनधिकृत रुपमा प्रवेश गरी युक्रेनसँगको लडाइँमा मृत्यु भएका नेपालीका परिवारलाई रुसले नेपालमै क्षतिपूर्ति दिने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसस्थित नेपाली दूतावाससँग गरेको समन्वयको आधारमा

रुसमा महिलाको प्रदर्शन

एजेन्सी । रुसमा युद्ध लडिरहेका सैनिकका परिवारजनले आफना पतिलाई युद्धग्रस्त क्षेत्रबाट घर फर्काउन माग गर्दै भएकोे प्रदर्शनका क्रममा २७ महिला पक्राउ परेका छन् । रुस–युक्रेन युद्धको ५ सय दिन नाघिसक्दा

रुसका राष्ट्रपति पुटिन आगामी निर्वाचनका लागि उम्मेदवार

एजेन्सी । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी मार्चमा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आउनु भएका पुटिनले चार वटा

रुसमा मारिएका नेपालीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं । रुसले युक्रेन युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिने संकेत गरेको छ । मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतिपूर्ति दिने विषयमा सहमत भएको बताइएको

रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनको आक्रमण, २७ जनाको मृत्यु

एजेन्सी । रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनी सेनाले गरेको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । सो शहरको व्यस्त बजारमा युक्रेनले गरेको गोलाबारीमा

रुसको बेलगोरोद क्षेत्रमा युक्रेनको हवाई हमला, २० रुसी मारिए

एजेन्सी । रुसको बेलगोरोद क्षेत्रमा युक्रेनले गरेको हवाई हमलामा कम्तिमा २० जना मारिएका छन् । युक्रेनले लगातार क्षेप्याष्त्र प्रहार गर्दा २० जना रुसी सर्वसाधारणको मृत्यु भएको मस्कोले पुष्टी गरेको छ

नेपालीलाई अवैध रुपमा रुस पठाउने गिरोह सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाई अवैध रुपमा रुस पठाएर सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना