मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।
एजेन्सी । रुसमा कोरोना सक्रमण दर बढेपछि पुनः निषेधाज्ञा लगाईने भएको छ । आगामी नोभेम्बर ७ देखि ३० सम्मका लागि सेन्ट पिटर्सबर्गसहित मूख्य शहरहरुमा पसल लगायतका क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको
एजेन्सी । रुसमा एकैदिन कोरोनाबाट अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । रुसी अधिकारीहरुका अनुसार कोरोनले एकैदिन ८ सय ९५ जनाको मृत्यु भएको हो । जुन रुसमा कोरोना महामारी सुरु
एजेन्सी । मध्य रुसको एक विश्वविद्यालय परिसरमा आज एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस वर्ष उक्त शिक्षा केन्द्रमा भएको यो दोस्रो आम गोली
एजेन्सी । रुसमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमीर पुटिनको युनाइटेड रुस पार्टीले बहुमत ल्याउने सम्भावना बलियो बनेको छ । मतगणनाकै क्रममा एक्जिट पोलले सतारुढ दल भारी मतले बिजयी हुने
काठमाडौं, भदौं १९ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अफगानिस्तानमा सबक पाउँदा पनि पश्चिमा देशहरु नसुध्रेको टिप्पणी गर्नुभएको छ । राष्ट्रपति पुटिनले अफगानिस्तानमा सबक मिल्दा पनि पश्चिमा देशहरु अर्काको देशमाथि आफ्नो
वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल
एजेन्सी । रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेर भाग्ने क्रममा ठूलो परिमाणको रकम लिएर भागेको आरोप लगाएको छ । काबुलस्थित रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले घानीले चार वटा कार
अफगानिस्तानमा तालिवानको कब्जा बढिरहेको छ । रुसले अफगान शान्ति प्रक्रियामा बल दिनका लागि सरोकारवाला राष्ट्रहरूको बैठक बोलाएको हो । यो बैठकको नाम एक्सटेन्डेड ट्रोइका नाम दिइएको छ ।