एजेन्सी । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष गुप्तचर सहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । प्रतिबन्ध लाग्नेमा
एजेन्सी । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजायविरुद्ध गरेको अपिल अदालतले खारेज गरेको छ । नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लघंन गरेको आरोप लागेको छ ।
काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच टेलिफोन वार्ता भएको छ । सो अवसरमा दुई देशबीचका सबै मुद्दामा खुलस्त कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले
काठमाडौं । रुसले आफ्नो आन्तरिक मामिलामा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै आपत्ति जनाएको छ । विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेलगत्तै उनका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर अमेरिकाले
एजेन्सी । जेलमा रहेका रुसी विद्रोही नेता एलेक्सी नभाल्नीको समर्थनमा शनिबार निकालिएको प्रदर्शनबाट दर्जनौँ व्यक्ति गिरफ्तार गरिएका छन् । प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ भने नभाल्नीका नजिकका सहयोगीहरूलाई
काठमाडौं । जर्मनीमा उपचार गराइरहेका रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनीबाट रुस फर्के लगत्तै पक्राउ परेका छन् । नाभाल्नी मस्को फर्कने सूचना पाएपछि उनका हजारौं समर्थकहरु मस्को विमानस्थलमा भेला भएकै
काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसले आफूले उत्पादन
काठमाडौं, मंसिर १८ । रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको
वासिङटन, मंसिर ८ । संयुक्तराज्य अमेरिकाले औपचारिकरुपमा आइतबारदेखि ‘खुला आकाश’ प्रतिरक्षा सन्धिबाट बाहिरिएको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका अवधिमा अमेरिका योसहित धेरैओटा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबाट अलग भइसकेको