२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पुटिनका कट्टर आलोचक नाभल्नीलाई विष दिइएको आशंका

मस्को, भदौ ४ । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पदरुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले

रुसद्वारा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो ब्याच तयार

काठमाडौं । रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनको पहिलो ब्याच तयार गरेको छ । रुसकोे स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ब्याच बनाइसकेको जनाएको हो ।

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

वासिङटन, साउन ३१ । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको

कोरोनाविरुद्धको रुसी औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

मनिला, साउन २९ । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता

कोरोनाविरुद्ध रुसले तयार पारेको खोपले आधिकारीक मान्यता पाइसकेको दाबी

काठमाडौं । कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको खोपबारे विश्व जगतले गरेको शंकालाई रुसले बेतुकको टिप्पणी भनेको छ । खोपको सबै आवश्यक परिक्षण र प्रक्रिया पूरा गरिएको भन्दै रुसले अनावश्यक सन्देह

रुसले कोरोना विरुद्धको खोपलाई मान्यता दियो, खोपबारे हल्का राजनीतिक प्रचारबाजी गरेको अमेरिकाको आरोप

काठमाडों । रूसले मान्यता दिएको कोरोना भाईरसविरुद्धको खोपको तेस्रो चरणको परिक्षण हुन बाँकी नैं रहेको दावी अमेरिकाले गरेको छ । अमेरिकाका स्वास्थ्य मन्त्री एलेक्स एजारले रुसले खोपजस्तो गम्भिर विषयमा समेत

कोरोना भाइरसको खोप बनाएको रुसको दाबी, पुटिनकी छोरीमाथि नै भयो सफल परीक्षण

एजेन्सी, साउन २७ । रुसले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको सफल परीक्षण भएको दाबी समेत गर्नुभएको छ । राष्ट्रपति पुटिनले खोपको सफल

क्षेप्यास्त्रजस्तो हतियार अन्तरिक्षमा परीक्षण गरेको दाबी रुसद्वारा अस्वीकार

काठमाडौं । भूउपग्रहमा प्रहार गर्न सकिने क्षेप्यास्त्रजस्तो हतियारको अन्तरिक्षमा परीक्षण गरेको अमेरिका र यूकेको दाबीलाई रुसले अस्वीकार गरेको छ । जुलाई १५ मा गरिएको परीक्षणले कुनै पनि भू उपग्रहलाई खतरा

रुसले अन्तरिक्षमा हतियारयुक्त स्याटेलाईट पठाएको अमेरिका र बेलायतको आरोप

काठमाडौं । रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई

कोरोना खोप अनुसन्धानको डाटा चोरी गरेको भन्ने आरोपप्रति रुसको कडा आपत्ति

काठमाडौं । रुसले कोरोना भाईरसविरुद्ध खोप विकासका काम गरिरहेका संस्थाहरुको डाटा चोरी गरेको भन्ने आरोपको खण्डन गरेको छ । बेलायतका लागि रुसी राजदुत एन्ड्रेइ केलिनले रुस आफैंले कोरोना भाइरसको खोप