२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुसको कब्जाबाट तीन वटा गाउँ फिर्ता लिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनले रुसले कब्जामा लिएको आफ्नो तीनवटा गाउँ फिर्ता लिएको दाबी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलन्स्कीले देशको दक्षिण पुर्वमा रहेको ब्लाहोदात्ने, मकारिभका र नेस्कुन्चे लगाएतका गाउँ रुसी

रुसविरुद्धको प्रतिआक्रमण सुरु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको घोषणा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि गर्नुभएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको “प्रतिआक्रामक र रक्षात्मक कार्यहरु’ भइरहेको जेलेन्स्कीको भनाई छ । तर,

रुसको बेलगोरोद क्षेत्रबाट दुई रुसी सैनिक नियन्त्रणमा लिएको विद्रोही समुहको दाबी

एजेन्सी । रुसको बेलगोरोद क्षेत्रमा सशष्त्र विद्रोह गरिरहेको समुहले दुई जना रुसी सैनिकलाई कब्जामा लिएको दाबी गरेको छ । युक्रेनसँग सिमा नजिक रुसी भूमीमा अघिल्लो साता सशष्त्र समुहले हिंसात्मक आक्रमण

आफ्नो देशमा काम गर्ने जर्मन नागकिरलाई निकाल्ने रुसको निर्णय

एजेन्सी । रुसले आगामी महिना आफ्नो देशको शिक्षा र सांस्कृतिक क्षेत्रमा काम गर्ने जर्मन नागकिरलाई निष्कासन गर्ने निर्णय गरेको छ । जर्मन विदेश मन्त्रालयका अनुसार रुसले मस्कोको विभिन्न विद्यालयमा शिक्षकका

युक्रेनको बाख्मत कब्जा गर्ने क्रममा २० हजार लडाकु मारिएको वागनर समूहको दावी

एजेन्सी । रुसको तर्फबाट युक्रेनमा युद्ध लड्दै आएको निजी सैनिक समूह वागनरले बाख्मत शहर कब्जाका लागि भएको लडाईमा आफ्ना २० हजार लडाकु मारिएको बताएको छ । वागनर समूहका प्रमुख येभ्गेनी

युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको रुसको दावी

एजेन्सी । युक्रेनमा रुसको तर्फबाट लड्दै आएको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ । वागरनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले शनिबार मध्यान्ह आफ्ना लडाकुहरुले

कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निर्यातको अवधि बढाउन रुस सहमत

एजेन्सी । रुस कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निर्यातको सम्झौता थप साठी दिन बढाउन सहमत भएको छ । एक वर्ष भन्दा लामो समयदेखिको युद्धले विश्वभर खाद्यान्नको भाउ चर्किरहेको बेला रुसले खाद्यान्न

रूसद्वारा युक्रेनका मुख्य शहरहरूमा भीषण हवाई आक्रमण

एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा भीषण हवाई आक्रमण तीव्र पारेको छ । मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको हाे ।

युक्रेनमा बसेर विभिन्न देशका सैन्य दस्ताले रूससँग युद्ध गरेकाे खुलासा

एजेन्सी । युक्रेनमा बसेर अमेरिका र बेलायत लगायतका विभिन्न पश्चिमा देशका (स्पेशल फोर्स) विशेष सैन्य दस्ताले रुससँग युद्ध लडिरहेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालयबाट चुहावट भएको आशंका गरिएको

रुसले गर्‍यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता

एजेन्सी । पश्चिमा देशहरुको आलोचनाका बीच रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना भईरहेको बेला सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो