२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु, २५ घाइते

एजेन्सी । रुसकाे एक क्याफेमा एउटा बट्टा विष्फोट हुँदा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीकाे मृत्यु भएकाे छ । रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोटमा हुँदा भ्लगरकाे मृत्यु भएको

अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै पुटिन क्राइमियामा

एजेनसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न आदेश जारी गरेको भोलि पल्टै क्राइमिया पुग्नु भएको छ । क्राइमिया रुसमा गाभिएको नवौं वर्षगाँठ मनाउने क्रममा पुटिन क्राइमिया

युक्रेन प्रकरणले रुस र अमेरिकाबीच सीधा टकरावको खतरा

एजेन्सी । युक्रेन युद्ध प्रकरणले दुई ठूला शक्ति राष्ट्र रुस र अमेरिकाबीच सिधा टकरावको खतरा बढेको छ । मंगलबार अमेरिकाको एउटा मानवरहित ड्रोन रुसी लडाकु विमानसँग ठोकिएर दुर्घटनाग्रस्त भएलगत्तै अन्तर्राष्ट्रिय

युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् । गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले

रुसमा दुई वटा युक्रेनी ड्रोन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए

एजेन्सी । एक वर्षदेखि रुससँग युद्ध लडिरेहेको युक्रेनले रुस भित्रै छिरेर हवाई महला गर्ने प्रयास गरेको खुलासा भएको छ । रुसी राजधानी मस्कोभन्दा सय किलोमिटर टाढा गुबास्तोभो नजिक दुई वटा

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको आज शुक्रबार एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो । एक वर्षको अवधिमा

रुसको ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ को मृत्यु

एजेन्सी । रुसको एक ब्यापारिक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित ६ जनाको मृत्यु भएको छ । आगलागीमा परी ९ जना घाइते भएका छन् । भवनमा आगलागी भएपछि २ सय

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै

रुसले ठूलो आक्रमणको योजना बनाएको युक्रेनी रक्षामन्त्रीको दाबी

एजेन्सी । युक्रेन हमलाको वर्षगाँठको आसपासमा ठूलो आक्रमण गर्ने तयारीमा रुस रहेको दाबी युक्रेनी रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री ओलेक्सी रेज्नीकोवले रुसले आक्रमणको वर्षगाँठ फेब्रुअरी २४ को आसपासमा ठूलो आक्रमणका