२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुस र युक्रेनबीच आरोप प्रत्यारोप

काठमाडौं । रुसले युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियामा युक्रेनी सेनाले आफना केही सैनिकको खानामा विषादी मिसाई दिएको आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी युक्रेनले जुलाइको अन्त्यमा

क्रिमिया विस्फोटमा रुसी नौसेनाका आठ जेट विमान नष्ट भएको बेलायती दाबी

तर मन्त्रालयले जारी गरेको स्याटेलाइट तस्वीरबाट भने त्यस क्षेत्रमा आक्रमण भएको संकेत देखिन्छ । मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा भनेको छ, ‘विस्फोटको कारणबारे अहिलेसम्म थाहा छैन, तर कम्तीमा पाँच फाइटर

अमेरिकी खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय

काठमाडौं । अमेरिकी महिला बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई रुसको एउटा अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । अदालतले लागु औषध प्रशोधन र ओसारपसारको आरोपमा उनलाई यति लामो सजाय सुनाएको

युद्धको १५९ दिनपछि युक्रेनी बन्दरगाहबाट छुट्यो खाद्यान्न बोकेको जहाज

स्थानीय समयअनुसार सोमबार बिहान ओडेसाको दक्षिणी बन्दरगाहबाट जहाज छोडेको टर्की र युक्रेनी अधिकारीहरूले बताएका छन् । रूससँग ऐतिहासिक सम्झौता अन्तर्गत पहिलो पटक खाद्यान्न बोकेको जहाज छुटेको हो ।

पूर्वी र उत्तरी युक्रेनमा रुसकाे आक्रमण तीव्र

काठमाडौं । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ । रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र

युक्रेनको दोस्रो ठूलो पावर प्लान्टमा रुसको कब्जा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरिसक्नुभएको छ ।

रुसले ग्यास आपूर्ति कटौती गर्दा युरोपमा ग्यासको मूल्य बढ्यो

काठमाडौं । रुसले ग्यास आपूर्ति घटाएपछि युरोपेली देशहरूमा ग्यासको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामै २ प्रतिशत भन्दा बढीले ग्यासको मूल्य बढेको हो । रुसले नोर्ड स्ट्रिम वान

युरोपेली देशमा ग्याँस आपूर्ति कटौती गर्ने रुसको घोषणा

काठमाडौं । रुसले आफनो ग्याँस कम्पनी ग्याजप्रोमको मर्मत सम्भारका लागि भन्दै केही समय युरोपेली संघ (इयु)मा आवद्ध राष्ट्रहरुमा ग्याँस आपूर्ती कटौती गर्ने घोषणा गरेको छ । ग्याजप्रोम अन्तर्गतको नर्ड स्ट्रिम

युक्रेनको ओडेसा बन्दरगाहमा रुसले गर्‍यो क्षेप्यास्त्र प्रहार

काठमाडाैं । रुसी सेनाले युक्रेनको ओडेसा बन्दरगाहको पूर्वाधारमा गरेको क्षेप्यास्त्र प्रहारबाट ठूलो नोक्सानी भएको युक्रेनले जनाएको छ । रुसी सेनाले प्रहार गरेको क्रुज मिसाइलका कारण सोही क्षेत्रका दुई वटा बन्दरगाहको

आज रुस र युक्रेनबीच खाद्यान्न निर्यात सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं । रुस र युक्रेनबीच आज शुक्रबार युक्रेनी बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न निर्यातको बाटो खुला गर्ने सम्बन्धि सम्झौता हुँदैछ । संयुक्त राष्ट्रसंघले तयार पारेको सम्झौतमा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा