१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फ्रेन्च लिगमा आज पीएसजी र रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्ने सम्भावना

एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको