२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

नयाँ दिल्लीको नवनियुक्त मुख्यमन्त्री रेखा गुप्ताद्वारा सपथ ग्रहण

एजेन्सी । भारतको नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिनुभएको छ । रामलीला मैदानमा बिहीबार दिउँसो आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ लिनुभएको हो । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका