२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ईमेजले मनायो २५औं वार्षिकोत्सव, फागुनदेखि नयाँ रियालिटी शो आउँदै

प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्टले प्रतिस्पर्धाको समयमा आइपर्ने चुनौतिको सामना गर्दै अघि बढ्न इमेज च्यानल सक्षम रहेको बताउनुभयो ।

स्मृति दिवसमा वीपीको सम्झना, अलइण्डिया रेडियोको समाचार वाचनदेखि बहुआयामिक योगदानको चर्चासम्म

स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

बर्दियाका बाघमा स्याटेलाइट रेडियो जडान

निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । गिरी काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित हुनभएको हो । निर्वाचनमा १ सय ७८ मत

कोरोनाका कारण विज्ञापन बजार घट्यो, बढी मारमा पत्रपत्रिका

काठमाडौं, साउन २८ । कोरोना (कोभिड १९) संक्रमणको जोखिम न्युनिकरण लागि लकडाउन भएपछि विज्ञापन बजारमा ८० प्रतिशतसम्म कमि आएको नेपाल विज्ञापन संघ (आन) ले जनाएकोे छ ।लकडाउन अवधिमा रेडियो र