१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रेड आर्मीकी सहसंस्थापन शिगेनोबू २० वर्षपछि रिहा

सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबु प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन्