सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको दौरानमा रेनुका घाइते भएकी हुन् । उनको ब्युटि बोन भाँच्चिएका कारणले शल्यक्रिया गर्नुपर्ने भएको छ ।
फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ