२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


स्कटल्याण्डको रेन्जर्स छनौट चरणबाटै बाहिरियाे

काठमाडौं । स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ । गएराति स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स समग्रमा ४–२ को हारसहित प्रतियोगिताबाट