१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतमा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी । भारतको तमिलनाडुको मदुराई रेलवे स्टेसन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उक्त घटनामा २० जना घाइते भएका छन्

मुम्बइमा रेल सुरक्षाकर्मीले गरे ४ जनाको गोली हानी हत्या

एजेन्सी । भारतको मुम्बइमा रेलभित्रै गोली प्रहार गरी रेल सुरक्षाकर्मीले चार जनाको हत्या गरेका छन् । जयपुरबाट मुम्बइ गईरहेको मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा

महोत्तरीको भंगहादेखि जयनगरसम्म रेल सेवा सुरु

काठमाडौं । भारतको जयनगरबाट महोत्तरी जिल्लाको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा

आज भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदै

काठमाडौं । बिहिबार भारतबाट विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) मा निर्माण भएको कस्टम यार्डसम्म बिहीबारदेखि कार्गो रेल सेवा सञ्चालन हुन लागेको हो

सरकारको लगानीमा पूर्व-पश्चिम रेल बनाउन सकिँदैन : यातायात मन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो

जनकपुर–जयनगर रेल सञ्चालनसंगै बढ्दै धार्मिक पर्यटक

काठमाडौं । जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरुलाई सहज भएको छ । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरुलाई पनि

धार्मिक पर्यटक बोकेको भारतीय रेल जनकपुरमा

जनकपुर । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गर्नुभएको

जयनगर-जनकपुर रेल सञ्चालनको तयारी

काठमाडौं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो

सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल्वे सञ्चालन गर्छौं : महाप्रबन्धक झा

रेल दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको एक वर्ष बढी भएको हो । खरीद गरेर एक वर्षपछि कुर्थासम्म ल्याएको

परीक्षामा धाँधली भएको भन्दै बिहारमा रेलमा आगजनी

एजेन्सी । भारतको बिहारमा रेलवे भर्ती बोर्डको परीक्षामा धाँधली भएको आरोप लगाउँदै भएको आन्दोलन तेस्रो दिन पनि जारी रह्यो । परीक्षार्थीहरुले आन्दोलनका क्रममा बुधबार गया रेलवे जक्शनको प्लेटफर्ममा ढुंगा हानेका