सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा हुम्लामा मोटर नपुगेको कथा देखाइएको छ । भिडियोमा कर्णाली प्रदेशको डोल्पा जिल्लाको विकटताको चित्र बोलेको छ ।