२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रेलवे ट्रयाकको ‘स्पीड’ परीक्षण आज

काठमाडौं । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको जनकपुर–जयनगर रेल्वे सेवाको ट्रयाकको गति परिक्षण आज हुने भएको छ । रेल खरिद गरी ल्याएको दश महिनापछि ‘स्पीड’ परीक्षण गर्न लागिएको हो ।