रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो ।
रेल चलाउने गरी सरकारले २०७८ चैत्र ८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर गति परीक्षण गरी भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण
काठमाडौं, भदौ ३० । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ । बुधबार हिन्द टर्मिनल प्रालिको भारतीय रेल सुख्खा बन्दरगाहमा आएको नेपाल इन्टरमोडल
काठमाडौं, असोज ९ । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि दफावार छलफल सुरु गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले विधेयकको प्रस्तावनामा
काठमाडौं । रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रेल्वे ट्रयाकवेड बनाउने ठेक्कामा चलखेल गरेका छन् । रेल विभागले पूर्व पश्चिम रेल