१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ग्रिसमा दुई वटा रेल ठोक्किँदा दुई दर्जनको मृत्यु, दर्जनौं यात्रु घाइते

एजेन्सी । ग्रिसमा दुई वटा रेल ठोक्किँदा दुई दर्जन बढी यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एथेन्सबाट ३५० किलोमिटर उत्तरको लारिसा शहर नजिकै टेम्प भन्ने स्थानमा