विवेक भण्डारी नवलपुर । नवलपुरका किसानहरु व्यावसायिक रेशम खेतीतर्फ आकर्षित भएका छन् । थोरै लगानी र सानो क्षेत्रमा व्यवसाय सञ्चालन गर्न सकिने भएपछि किसानहरु रेशम खेतीतर्फ आकर्षित भएका हुन् ।