न्युयोर्क, मंसिर २९ । सोमबारदेखि लागु हुने गरि न्युयोर्क सिटीमा इन्डोर डाइनिङ बन्द गरिने भएको छ । कम्तिमा दुई साताका लागि न्युयोर्क सिटीका रेष्टुरेण्टभित्र खाना खानमा रोक लगाइएको हो ।