२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


जंगली जनावरले आक्रमण गर्दा पनि स्थानीयको वनमा जाने क्रम अझै रोकिएन

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपासका वासिन्दा वर्षेनी जंगली जनावरको शिकार हुने गरेका छन् । वन्यजन्तुको आक्रमणबाट घरपालुवा पशु र अन्नबालीको पनि क्षति हुने गरेको हाे । यति