काठमाडौं । काठमाडौंको कोटेश्वरमा शुक्रबार राति सडक छेउमा रोकी राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार भक्तपुरको