१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ललितपुरको एकान्तकुनामा रोकी राखेको मिनि ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । ललितपुरको एकान्तकुनामा मंगलबार राति रोकी राखेको मिनि ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । एकान्तकुनास्थित सुजुकी ट्रायल सेन्टर अगाडी