४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


चीनमा थुनिएको रोङ्सी नदीको बहाव सुचालु, तामाकोशी किनारका बासिन्दालाई राहत

काठमाडौं । नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन