१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बागमती प्रदेशको श्रम रोजगार मन्त्रालयले पूरा गर्‍यो एक सय दिन

हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिन पूरा गरेको छ । मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गरी एक सय दिनमा गरेको कामको प्रगतिबारे जानकारी