१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ताप्लेजुङमा निकालियो रोपाइँ जात्रा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा रोपाइँ जात्रा निकालिएको छ । नेपाल भाषा तथा साँस्कृतिक समाज ताप्लेजुङले रोपाइँ जात्रा निकालेको हो । नेवार संस्कृतिमा आधारित रोपाइँ जात्रामा यहाँका विभिन्न जातजाती तथा