२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


भारतबाट मल नआएपछि झापाका किसानले रोपाइँ गर्न पाएनन्

–सुरेन्द्र भण्डारी/ ईमेज झापा । मलको अभावको कारण झापाका कृषकहरुले असारको मध्य समय बित्दा समेत रोपाइँ गर्न पाएका छैनन् । खेतमा पर्याप्त पानी भएपनि भारतसंगको नाका बन्द हुँदा मल आउन