काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन आफ्नै खेत रोपाइमा व्यस्त देखिएका छन् । आज आइतबार झापाको हल्दिबारी-१, आफ्नै घर पुगेर उनी मानो रोपेर मुरी उब्जाउले कृषि कर्ममा व्यस्त