१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युगाण्डामा निर्वाचनको प्रचारका क्रममा भएको झडप, तीन जनाको मृत्यु

काठमाडौं । युगाण्डामा भएको झडपमा तीन जनाको मृत्यु भएको छ भने ३५ जना गम्भीर घाइते भएका छन् । विपक्षी दलको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार रोबर्ट कयागुलानीको गिरफ्तारीको विरोधमा भएको हिंसात्मक