सुशील गैरे कपिलवस्तु । कपिलवस्तुमा विद्यार्थीहरुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणको क्षमता प्रस्फुटन गराउन रोबोटिक्स तालिमको आयोजना गरिएको छ । तालिमपछि उत्कृष्ट विद्यार्थीले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने छन्