१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना विरुद्ध खोप आए पनि जनजीवन सामान्य हुन समय लाग्ने वैज्ञानिकहरुको चेतावनी

काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी