७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बंगलादेशको एक रोहिग्याँ क्याम्पमा गोली प्रहार, ७ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको एक रोहिग्याँ क्याम्पमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका छन् । घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्