६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


रोहित रुम्बाले पाए फिल्म ‘लाखे’ बाट उत्कृष्ट अभिनेताको अवार्ड

काठमाडौं । चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’ मा फिल्म ‘लाखे’ बाट अभिनेता रोहित रुम्बाले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् । २१ वर्षको अभिनय करियरमा रोहितले पहिलोपटक अवार्ड