२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वडाध्यक्ष साहको निधन

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको निधन भएको छ । मिर्गौलाको रोगबाट पीडित साहको उपचारका क्रममा निधन भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष साह नेपाली

जङ्गली हात्तीको आत्रमणबाट एकको मृत्यु

रौतहट । रौतहटमा आज बिहान जङ्गली हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । फतुवा विजयपुर नगरपालिका ११ बटुवाकी पातली माया घिसिङको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मृतक घिसिङ

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका– ७ लौकहामा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा एक जनाको मृत्यु भएको छ । खेत जोतिरहेका ५५ वर्षीय बैजुलाल पण्डितको बिजुलीको तार खसेर करेन्ट

रौतहटको रेल्वे पुल अलपत्र

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो ।

रौतहटमा ट्राफिक राजस्वमा वृद्धि

काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको

रौतहटमा मल अभाव छैन : कृषि सामाग्री कम्पनी

काठमाडौं । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा

रौतहटमा छिमेकीद्वारा एक ब्यक्तिको हत्या

रौतहट । रौतहटको गौर नगरपालिका–७ सिसवा टोलमा एक पुरुषको हत्या भएको छ । घर नजिकै बसिरहेका ४५ वर्षीय यार महम्मद खानको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय

रौतहटमा सेनाको स्वास्थ्य शिविर

रौतहट । रौतहटको चन्द्रपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको वीर दल गण रौतहटले जनहित कार्यका लागि चन्द्रपुर–८ स्थित शिवशक्ती आधारभूत आवासिय विद्यालय मोतिपुरमा सञ्चालन गरेको

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको

रौतहटमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

रौतहट । रौतहटमा जंगली हातीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । दाउरा लिन जंगल पुगेकी चन्द्रपुर–४ की ५० वर्षीय मीना मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।