काठमाडौं । रौतहट क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल विजयी हुनुभएको छ । बिहीबार सम्पन्न मतगणनाअनुसार उहाँले नेकपा (एमाले) का अजय गुप्तालाई ६ हजार