काठमाडौं । नगर मण्डप श्री र्किर्ति विहारको ४७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । किर्तिपुरमा रहेको विहारको वार्षिक उत्सवको अवसरमा बौद्ध पाठसहित बुद्ध वन्दना र पूजा गरिएको थियो ।